मुक्तकको संरचनात्मक ढांचा
-मुक्तक जम्मा ४ हरफमा लेखिन्छ ।
-जसमा पहिलो दोश्रो र चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ ।
-सामान्यतया यसको संरचना गजल को पहिलो र दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ । तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ ।
जस्तैः
दुई मुक्तक
१।मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥
२।तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म
श्रीहरी फुयांल युबामाच बाट
मुक्तक लाई रुवाईया पनि भन्ने गन्छि ।
December 5, 2006 at 1:52 am
babbal . .wawa..
October 29, 2007 at 12:15 pm
Dherai ramro lagyo Dhanyabad yo site lai.
November 21, 2007 at 1:19 pm
Please any idia give me for writting “muktak” by nepali words……
January 1, 2008 at 4:46 pm
Thank you .
Aru pani rakhnu ni
Ramchandra Acharya, Bharatpur-11, muktinagar Chitwan
April 18, 2008 at 11:21 am
Amazing!
August 12, 2008 at 6:44 am
nice n hope to see other nice muktak
November 3, 2008 at 7:26 am
oo yar nice ani aalie dharie rakhnu ni la jasla garda hamiharu lay muktak lakna chakchau la ani yasko niyam barama pani laknu la ra gajal ko barama la ok thanks muktak padna payako ma
November 3, 2008 at 7:57 am
oo yar yasto pani muktak hunchha ra ma siki deu muktak lekhana
November 5, 2009 at 2:48 pm
१।मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥